प्रदेश सरकार
भौतिक पूर्वाधार विकास मन्त्रालय
कोशी प्रदेश, विराटनगर,नेपाल

मन्त्रालयकाे परिचय

नेपालकाे स‍‌ंविधानले परिकल्पना गरे अनुसारकाे संघीय संरचनाकाे कार्यान्वयनकाे सन्दर्भमा संविधानको भाग १३ मा प्रदेश कार्यपालिका सम्बन्धी भएको व्यवस्था बमोजिम मिति २०७४/११/०३ मा विभिन्‍न ७ वटा मन्त्रालयसहित प्रदेश मन्त्रिपरिषद्को गठन भएकोमा मिति २०७८/१०/२३ मा साविकको भौतिक पूर्वाधार विकास मन्त्रालय विभाजन भई  सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको  स्थापना भएको हो । हालै प्रदेश सरकार(मन्त्रिपरिषद्) को निर्णयानुसार यस मन्त्रालयको पुन: भौतिक पूर्वाधार विकास मन्त्रालय नामकरण गरिएको छ। यस मन्त्रालय अन्तर्गत सडक, पुल, भवन तथा शहरी विकास  लगायतकाआधारभूत भाैतिक पूर्वाधारहरुकाे निर्माण तथा विकास जस्ता कार्यक्षेत्रहरु पर्दछन्।

यस मन्त्रालय अन्तर्गत सडक पूर्वाधार महाशाखा,आवास भवन तथा शहरी विकास माहाशाखा तथा प्रशासन महाशाखा गरी तीन वटा महाशाखा रहेका छन् भने सो माहाशाखा अन्तर्गत सडक शाखा, सडक पुल शाखा, झोलुङ्गे पुल शाखा, प्रशासन शाखा ,आर्थिक प्रशासन शाखा, जिन्सी शाखा आदि रहेका छन् | हालको सांगठनिक संरचना अनुसार मन्...

मिति सम्झौता नं. सूचना / प्रेस विज्ञप्ति डाउनलोड अवस्था
6 Nov, 2024 RCIP-AF/Koshi/Works/OCB-01/2080/81 & RCIP-AF/Koshi/Works/OCB-04/2080/81 Notice of Intention for Award of Contracts
25 Aug, 2024 Invitation for Bids for Supply & Delivery of vehicle
14 Feb, 2024 Notification to the Bidders of the Results of the Bidding Process Notification to the Bidders of the Results of the Bidding Process
27 May, 2023 Koshi/RCIP/CW/01/2079/80 Invitation For Bids

दरभाउपत्र स्वीकृत आशयपत्रको सूचना

9 December, 2024

तह बृद्धिका लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना।

3 December, 2024

महिला हिंसा विरुद्ध नारा

29 November, 2024

प्रेस विज्ञप्ती

8 November, 2022
मा. भुपेन्द्र राई
मा. भुपेन्द्र राई

भौतिक पूर्वाधार विकास मन्त्री

सचिवालय
मा.भूमि प्रसाद राजवंशी
मा.भूमि प्रसाद राजवंशी

भौतिक पूर्वाधार विकास राज्यमन्त्री

अशोक कुमार साह
अशोक कुमार साह

प्रदेश सचिव

9852025011

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय. कोशी प्रदेश, नेपाल.